<p/><br></br><p><b> Book Synopsis </b></p></br></br><p>राजनीति हुँदै साहित्य र पत्रकारितामा लागेका पदम गौतमको पहिलो आख्यान हो, 'विश्रामपुर' । यसअघि उनका 'फूलको लासमाथि' र 'रगतको शयनकक्षमा' कवितासङ्ग्रह तथा 'एकलासको फूल' र 'घाम झुल्कनुअघि' गजलसङ्ग्रह प्रकाशित छन् ।</p><p>राजनीतिले लगातार चुसेको एक काल्पनिक देहाती गाउँको कथा हो, विश्रामपुर । तर उपन्यासका अधिकांश घटना कतै न कतै हरेक दुर्गम गाउँका कथासँग मिल्छन् आञ्चलिक शब्द र स्वाद मिसाएर लेखिएको यो उपन्यासमा जनमतसङ्ग्रहदेखि यता झन्डै चार दशकको राजनीतिक, सामाजिक र आर्थिक चित्रण छ । यस उपन्यासले पाठकलाई नितान्त नौलो स्वाद पस्केको छ ।</p>
Price Archive shows prices from various stores, lets you see history and find the cheapest. There is no actual sale on the website. For all support, inquiry and suggestion messagescommunication@pricearchive.us